Online Bible

- Reklamy -




न्यायकर्ता 1:25 - पवित्र बाइबल

25 त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यसैले त्‍यसले तिनीहरूलाई सहरमा कसरी पस्‍ने हो सो बताइदियो, र तिनीहरूले सहरका मानिसलाई तरवारले मारे, तर त्‍यस मानिस र त्‍यसका सारा परिवारलाई छोड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यस मानिसले बाटो देखाइदियो। त्‍यो मानिस र उसको परिवार छोडी सहरका अरू सबै मानिसहरूलाई एफ्राइम र मनश्‍शेका मानिसहरूले मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसकारण त्यसले तिनीहरूलाई सहरभित्र पस्‍ने बाटो देखाइदियो। अनि उनीहरूले तिनीहरूका सहरलाई तरवारले नाश गरे, तर त्यो मानिस र त्यसको परिवारलाई चाहिँ छोडिदिए।

Viz kapitola kopírovat




न्यायकर्ता 1:25

Následuj nás:

Reklamy


Reklamy