न्यायकर्ता 1:22 - पवित्र बाइबल22 यूसुफका कुल समूहका मानिसहरू बेथेल विरूद्ध लँडाईं गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यूसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 योसेफका कुलले बेथेल आक्रमण गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22-23 एफ्राइम र मनश्शे कुलहरूले बेथेल सहरमाथि आक्रमण गरे। त्यस समय बेथेललाई लूज भनिन्थ्यो। परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुभयो। तिनीहरूले सहरमा जासूसहरू पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अब योसेफका घरानाले बेथेलमाथि आक्रमण गरे, र याहवेह तिनीहरूसित हुनुहुन्थ्यो। Viz kapitola |