Online Bible

- Reklamy -




न्यायकर्ता 1:21 - पवित्र बाइबल

21 बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर बेन्‍यामीनीहरूले यरूशलेमका यबूसीहरूलाई धपाएनन्‌। यसैले यबूसीहरू आजको दिनसम्‍म बेन्‍यामीनीहरूसँग यरूशलेममा बसेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 बेन्‍यामीनी कुलका मानिसहरूले यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाएनन्। यसैले यरूशलेममा आजसम्‍म यबूसीहरू बेन्‍यामीनीहरूसँग बसेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर बेन्यामीनीहरूले चाहिँ यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाएनन्। अनि आजको दिनसम्मै यबूसीहरू त्यहाँ बेन्यामीनीहरूसित बस्छन्।

Viz kapitola kopírovat




न्यायकर्ता 1:21

Následuj nás:

Reklamy


Reklamy