Online Bible

- Reklamy -




न्यायकर्ता 1:20 - पवित्र बाइबल

20 मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब मोशाले खटाएअनुसार कालेबलाई हेब्रोन दिइयो, र तिनले अनाकका तीन भाइ छोराहरूलाई धपाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मोशाले आज्ञा गरेअनुसार कालेबले हेब्रोन पाए। सो सहरदेखि अनाकका तीन कुललाई कालेबले धपाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए।

Viz kapitola kopírovat




न्यायकर्ता 1:20

Následuj nás:

Reklamy


Reklamy