Online Bible

- Reklamy -




न्यायकर्ता 1:18 - पवित्र बाइबल

18 यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्रोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यहूदाले गाजा, अश्‍कलोन र एक्रोन सहरहरू र तिनका वरिपरिका जग्‍गाहरू पनि लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18-19 परमप्रभुले यहूदाका मानिसहरूलाई मद्दत गर्नुभयो र तिनीहरूले पहाडी देश अधिकार गरे। तर गाजा, अश्‍कलोन, एक्रोन र तिनका वरिपरिका ठाउँ भने तिनीहरूले कब्‍जा गरेनन्। यी मानिसहरू समुद्रका किनारमा बास गर्थे र तिनका फलामका रथहरू थिए। यसकारण यहूदी मानिसहरूले तिनीहरूलाई धपाउनै सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यहूदाका मानिसहरूले गाजा, अश्कलोन र एक्रोनलाई तिनीहरूका वरिपरिका प्रान्तहरूसहित लिए।

Viz kapitola kopírovat




न्यायकर्ता 1:18

Následuj nás:

Reklamy


Reklamy