Online Bible

- Reklamy -




न्यायकर्ता 1:17 - पवित्र बाइबल

17 केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्रमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसपछि यहूदाका मानिसहरूले आफ्‍ना दाजुभाइ शिमियोनहरूसँग गएर सपतमा बस्‍ने कनानीहरूलाई आक्रमण गरेर त्‍यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्‍यस सहरको नाउँ होर्मा राखियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यहूदावंशी र शिमियोनवंशीहरू मिलेर गई सपत सहरमा बस्‍ने कनानीहरूलाई जिते। तिनीहरूले त्‍यस सहरलाई सरापे र भस्‍म गरे र त्‍यसको नाम होर्मा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनीहरूसित गएर सपतमा बस्‍ने कनानीहरूमाथि आक्रमण गरे, र तिनीहरूले सहरलाई सम्पूर्ण रूपले नष्‍ट पारे। यसकारण त्यसलाई होर्मा भनियो।

Viz kapitola kopírovat




न्यायकर्ता 1:17

Následuj nás:

Reklamy


Reklamy