Online Bible

- Reklamy -




न्यायकर्ता 1:16 - पवित्र बाइबल

16 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरू खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरुभूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मोशाका ससुराका सन्‍तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्‍यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यरीहोदेखि यहूदावंशीहरूसँग मोशाका ससुराका शाखा सन्‍तान केनीहरू आरादको दक्षिणतर्फ यहूदाको उजाड-भूमिमा गए। यरीहोलाई खजूरका रूखहरूको सहर भनिन्‍थ्‍यो। तिनीहरू यहूदामा अमालेकीहरूका बीच बास गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको दक्षिणमा भएको यहूदाको उजाडस्थानमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

Viz kapitola kopírovat




न्यायकर्ता 1:16

Následuj nás:

Reklamy


Reklamy