Online Bible

- Reklamy -




न्यायकर्ता 1:15 - पवित्र बाइबल

15 अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्रा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनले भनिन्, “मलाई एउटा दाइजो दिनुहोस्‌। तपाईंले मलाई नेगेवमा जग्‍गा दिनुभएको कारणले, अब मलाई पानीका मूलहरू पनि दिनुहोस्‌।” यसैले कालेबले तिनलाई माथिल्‍लो र तल्‍लो दुवै पानीका मूलहरू दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिनले भनिन्, “तपाईंले मलाई सुक्‍खा मुलुक दिनुभएको नेगेवमा मलाई केही पानीका मुहानहरू चाहिन्‍छ।” कालेबले तिनलाई माथिल्‍लो र तल्‍लो पानीका मुहानहरू दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।

Viz kapitola kopírovat




न्यायकर्ता 1:15

Následuj nás:

Reklamy


Reklamy