Online Bible

- Reklamy -




न्यायकर्ता 1:14 - पवित्र बाइबल

14 अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन् कालेबले तिनलाई भने, “के गल्ती भयो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 एक दिन जब अक्‍सा ओत्‍निएलकहाँ आइन्‌ तब उनले तिनलाई आफ्‍ना पितासित एक टुक्रा जमिन माग्‍नलाई सुर्‍याए। जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्‌ तब कालेबले तिनलाई सोधे, “तँलाई के चाहियो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 विवाहको दिनमा ओत्‍निएलले अक्‍सालाई आफ्‍ना बुबासँग जमिन माग्‍न लाए। तिनी आफू चढेको गधाबाट उत्रिन्। बुबाले चाहिँ तिनलाई “अब के चाहियो?” भनी सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”

Viz kapitola kopírovat




न्यायकर्ता 1:14

Následuj nás:

Reklamy


Reklamy