न्यायकर्ता 1:12 - पवित्र बाइबल12 तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडाइँ गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्रमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गरि दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ, त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तीमध्ये कालेब नाम गरेको एक जनाले भने, “जुन मानिसले किर्यत-सेपेर कब्जा गर्छ, उसैलाई म मेरी छोरी अक्सालाई विवाह गर्न दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।” Viz kapitola |