Online Bible

- Reklamy -




न्यायकर्ता 1:11 - पवित्र बाइबल

11 यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यहाँबाट तिनीहरू दबीरका बासिन्‍दाहरूका विरुद्धमा जाइलागे। (दबीरको पहिलेको नाउँ किर्यत-सेपेर थियो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि यहूदाका मानिसहरूले दबीर सहरमाथिहरू आक्रमण गरे। त्‍यस समय दबीरलाई किर्यत-सेपेर भनिन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यहाँबाट तिनीहरू दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा अगि बढे।

Viz kapitola kopírovat




न्यायकर्ता 1:11

Následuj nás:

Reklamy


Reklamy