न्यायकर्ता 1:10 - पवित्र बाइबल10 तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ किर्यात-अर्बा थियो) यहूदाका मानिसहरूले शेशै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्मैलाई परास्त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हेब्रोन सहरमा बास गर्ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे। त्यस बेला हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। त्यहाँ तिनीहरूले शेशै, अहीमन र तल्मैका कुललाई हराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू हेब्रोनमा (पहिले किर्यत-अर्बा भनिन्थ्यो) बस्ने कनानीहरूको विरुद्धमा अगि बढेर शेशै, अहीमन र तल्मैलाई परास्त गरे। Viz kapitola |