Online Bible

- Reklamy -




न्यायकर्ता 1:1 - पवित्र बाइबल

1 यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यहोशूको मृत्‍युपछि कुनचाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इस्राएलीहरूले परमप्रभुसित सोधपूछ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहोशूको मृत्‍यु भएपछि इस्राएलीहरूले परमप्रभुलाई सोधे, “हाम्रा कुनचाहिँ कुलले गएर पहिले कनानीहरूमाथि आक्रमण गर्नुपर्ने हो?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?”

Viz kapitola kopírovat




न्यायकर्ता 1:1

Následuj nás:

Reklamy


Reklamy