Online Bible

- Reklamy -




याकूबको पत्र 5:9 - पवित्र बाइबल

9 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा गनगनगर्न छाडेनौ भने तिमीहरू दोषी जाँचिने छौ यादगर न्यायकर्ता आउँदै हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्‍यायकर्ता ढोकैमा हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्‍वरले तिमीहरूलाई न्‍याय गर्नुहुनेछैन। ‘न्‍याय गर्नुहुने नजिकै हुनुहुन्‍छ र उहाँ आउन तयार हुनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!

Viz kapitola kopírovat




याकूबको पत्र 5:9

Následuj nás:

Reklamy


Reklamy