याकूबको पत्र 5:8 - पवित्र बाइबल8 तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँडै आउनु हुँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरू पनि त्यसै गरी पर्खेर दह्रो भई बस। आफ्नो आशा नमार, प्रभु आउनुहुने दिन नजिकै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ। Viz kapitola |