याकूबको पत्र 5:20 - पवित्र बाइबल20 यसलाई स्मरण गर कुनै मानिस जसले एक पापीलाई नराम्रो मार्गबाट फर्काई ल्याउँछ, उसले त्यस पापीको आत्मालाई मृत्युबाट बँचाउनेछ। यसो गरेर त्यस व्यक्तिले धेरै पापहरू प्रति क्षमा प्राप्त गराउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यसले जानोस् कि जसले एक जना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ, र असंख्य पापलाई ढाक्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीहरूलाई थाहा होस्, एक जना पापीलाई उसको नराम्रो बाटोबाट फर्काउनेले त्यस मानिसको आत्मालाई मृत्युबाट बचाउनेछ अनि धेरै पापको क्षमा गराउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ। Viz kapitola |