याकूबको पत्र 5:19 - पवित्र बाइबल19 मेरा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू मध्ये एकजना सत्यदेखि बरालीन सक्छौ। अनि अर्को व्यक्तिले उसलाई सत्यतर्फ फर्की आउन सहायता गर्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट बरालिएर जाँदा कसैले त्यसलाई फर्काएर ल्यायो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मेरा दाजुभाइहरू, कोही सत्यबाट बरालिएर गयो भने उसलाई फर्काएर ल्याओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने, Viz kapitola |