याकूबको पत्र 5:18 - पवित्र बाइबल18 तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 फेरि उनले प्रार्थना गरे अनि पानी पर्यो, पृथ्वी हराभरा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्नहरू उब्जायो। Viz kapitola |