Online Bible

- Reklamy -




याकूबको पत्र 5:17 - पवित्र बाइबल

17 एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 एलिया पनि त हामीहरूको जस्‍तै स्‍वभाव भएका मानिस थिए। तिनले पानी नपरोस्‌ भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्‍म पृथ्‍वीमा पानी परेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एलिया पनि हामीजस्‍तै मानिस थिए। तीन वर्ष छ महिनासम्‍म वर्षा नहोस् भनी उनले प्रार्थना गर्दा पानी परेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन।

Viz kapitola kopírovat




याकूबको पत्र 5:17

Následuj nás:

Reklamy


Reklamy