याकूबको पत्र 5:15 - पवित्र बाइबल15 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 विश्वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि विश्वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ। Viz kapitola |