याकूबको पत्र 5:12 - पवित्र बाइबल12 मेरा दज्यू-भाइ औ दिदी-बहिनीहरू, जब केही गर्न वचन दिन्छौ, तिमीहरूले कसम खानु हुँदैँन। तिमीहरूको वचन प्रमाण गर्न स्वर्ग, पृथ्वी अथवा कुनै चीजको नाउँको उपयोग नगर। जब तिमी बुझ्छौ हो, भने केवल “हो” मात्र भन। यदि तिमी बुझ्छौ होइन, भन्ने “होइन” मात्र भन। त्यो गर ताकि तिमीहरू दोषी ठहरिने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मेरा दाजुभाइहरू, सबैभन्दा ठूलो कुराचाहिँ प्रतिज्ञा गर्दा शपथ कहिले पनि नहाल। स्वर्ग, पृथ्वी वा कुनै कुराको पनि नाउँ लिएर शपथ नहाल। हो भने हो भन्नू, होइन भने होइन भन्नू। त्यसो भए परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ हो अनि “होइन” चाहिँ होइन रहोस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। Viz kapitola |