याकूबको पत्र 5:10 - पवित्र बाइबल10 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, अगमवक्ताहरूलाई अनुशरण गर जसले परमप्रभुको निम्ति बोले। तिनीहरूले अनेक अप्ठ्यारो परिस्थितिको सामना गरे। तर तिनीहरूले धैर्य धारण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 भाइ हो, कष्ट-भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाजुभाइहरू, धैर्य लिने र दु:ख सहनेहरूका नमुनाका रूपमा प्रभुका नाउँमा शिक्षा दिने अगमवक्ताहरूलाई सम्झ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ। Viz kapitola |