Online Bible

- Reklamy -




याकूबको पत्र 5:1 - पवित्र बाइबल

1 तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्‍टहरूका निम्‍ति रोओ र विलाप गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 अब तिमी धनीहरू हो, मेरा कुरा सुन! तिमीहरूमाथि आइपर्ने दु:ख सम्‍झेर तिमीहरूले डाँको छोडी रुँदै विलाप गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्‍ट आइरहेको छ।

Viz kapitola kopírovat




याकूबको पत्र 5:1

Následuj nás:

Reklamy


Reklamy