याकूबको पत्र 4:4 - पवित्र बाइबल4 अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अविश्वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्वरको शत्रु हुन्छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्नेले परमेश्वरलाई आफ्नो शत्रु बनाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्वरको शत्रु बन्छ। Viz kapitola |