याकूबको पत्र 4:3 - पवित्र बाइबल3 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 माग्यौ भने पनि तिमीहरू मोज-मज्जा गर्ने दुष्ट विचारले माग्छौ र पाउँदैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ। Viz kapitola |