याकूबको पत्र 4:2 - पवित्र बाइबल2 तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्यो पाउन नसक्दा लडाइँ र झैझगडा गर्छौ। परमेश्वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्वरसित माग्दैनौ। Viz kapitola |