याकूबको पत्र 4:17 - पवित्र बाइबल17 अनि जब एक व्यक्तिले भलाई गर्न जान्दछ, तर भलाई गर्दैन, भने उसले पाप गरिरहेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 कसैले राम्रो गर्नुपर्छ भनी जानेर पनि त्यो गर्दैन भने उसलाई पाप लाग्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ। Viz kapitola |