याकूबको पत्र 4:15 - पवित्र बाइबल15 यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीहरूले भन्नुपर्ने कुरा त यसो हो, “परमेश्वरको इच्छा भयो भने हामी बाँचेर यो गरौंला वा त्यो गरौंला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला” भन्नुपर्नेथियो। Viz kapitola |