याकूबको पत्र 4:13 - पवित्र बाइबल13 तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ वर्ष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “आजै कि भोलि हामी कुनै सहर, बजारमा जाऔंला र एक वर्ष बसेर व्यापार गरौंला अनि धन कमाऔंला” भन्ने तिमीहरूले मेरो कुरा सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, “हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।” Viz kapitola |