Online Bible

- Reklamy -




याकूबको पत्र 3:3 - पवित्र बाइबल

3 घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आफूले भनेको मानोस् भनेर घोडालाई लगाम लगाइदिन्‍छौं अनि जता मन लाग्‍यो, उतै हामी लैजान सक्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ।

Viz kapitola kopírovat




याकूबको पत्र 3:3

Následuj nás:

Reklamy


Reklamy