याकूबको पत्र 3:16 - पवित्र बाइबल16 जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 जहाँ आरिस र स्वार्थ छ, त्यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्ट कुराहरू हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्ट कामहरू हुन्छन्। Viz kapitola |