याकूबको पत्र 3:15 - पवित्र बाइबल15 यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यस्तो बुद्धि माथि परमेश्वरबाट आएको होइन, यो त यहीं तल उब्जेको संसारकै अनि शैतानको बुद्धि हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानबाटको हो। Viz kapitola |