याकूबको पत्र 3:14 - पवित्र बाइबल14 यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर यदि तिमीहरूका मनमा तीतोपना, आरिस र स्वार्थ छ भने आफ्नो बुद्धिको घमण्ड गरेर सत्यको विरुद्धमा पाप नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर यदि तिमीहरू आफ्ना हृदयमा तितो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर। Viz kapitola |