Online Bible

- Reklamy -




याकूबको पत्र 3:12 - पवित्र बाइबल

12 मेरा दाज्यू भाइ अनि दिदी बहिनी हो, के नेभारको बोटमा भद्राक्ष फल्न सक्छ? सक्तैन। के अंङ्गूरघारीमा नेभारा फल्छ? फल्दैन। तब, के नुनिलो कुवाबाट मिठो पानी निस्कन सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मेरा भाइ हो, के अञ्‍जीरको बोटमा जैतून अथवा दाखको बोटमा अञ्‍जीर फल्‍न सक्‍छ र? तीतो पानीको मूलबाट पनि मीठो पानी निस्‍कन सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मेरा भाइहरू, अञ्‍जीरको बोटमा भद्राक्ष फल्‍न सक्‍दैन अनि अङ्‌गुरको बोटमा अञ्‍जीर फल्‍न सक्‍दैन। नुनिलो पानीको मुहानबाट मीठो पानी उम्रन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्‌गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ।

Viz kapitola kopírovat




याकूबको पत्र 3:12

Následuj nás:

Reklamy


Reklamy