याकूबको पत्र 3:10 - पवित्र बाइबल10 स्तुति अनि सराप एउटै मुखबाट निस्कन्छन्। मेरा भाइ अनि बहिनीहरू, यस्तो हुनु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एउटै मुखबाट प्रशंसा र गाली पनि निस्कन्छ। मेरा भाइहरू, यस्तो हुनुहुँदैन! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। Viz kapitola |