Online Bible

- Reklamy -




याकूबको पत्र 3:1 - पवित्र बाइबल

1 मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मेरा भाइहरू, तिमीहरूमा धेरै जना शिक्षा दिनेहरू बन्‍न नखोज किनभने शिक्षा दिनेलाई अरूलाई भन्दा कडासँग न्‍याय हुन्‍छ भनी तिमीहरूलाई थाहै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ; किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ।

Viz kapitola kopírovat




याकूबको पत्र 3:1

Následuj nás:

Reklamy


Reklamy