याकूबको पत्र 2:9 - पवित्र बाइबल9 तर, यदि एक व्यक्तिलाई अर्कोलाई भन्दा अधिक महत्व दियौ भने, तिमीलें पाप गर्छौ अनि परमेश्वरको राजकीय नियम भङ्ग गरेकोमा दोषी ठहरिनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्यवहार गर्यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर तिमीहरूले पक्षपात गर्यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्लङ्घन गरेको दोष लगाउँछ। Viz kapitola |