Online Bible

- Reklamy -




याकूबको पत्र 2:7 - पवित्र बाइबल

7 अनि, यी ती धनी मानिसहरू हुन्, जसले येशूको नाउँको निन्दा गर्छन् जसद्वारा तिमीहरू बोलाइन्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 के तिनीहरूले त्‍यही आदरणीय नाउँको अपवाद गर्दैनन्‌ र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूलाई दिइएको सुनामको बेइज्‍जत तिनीहरूले नै गरेनन् र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ?

Viz kapitola kopírovat




याकूबको पत्र 2:7

Následuj nás:

Reklamy


Reklamy