याकूबको पत्र 2:6 - पवित्र बाइबल6 तर तिमीहरूले गरीब मानिसप्रति सम्मान देखाउँदैनौ। अनि तिमीहरू जान्दछौ कि धनी मानिसहरू ती मानिसहरू हुनु जसले सदैव तिमीहरूलाई आफ्नो वशमा राख्ने कोशिश गर्छन्। अनि ती मानिसहरूनै हुन् जसले तिमीहरूलाई न्यायलय तिर पुर्याउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर तिमीहरूले त गरीबहरूलाई हेला गर्छौ। तिमीहरूमाथि अत्याचार गरी न्यायाधीशहरूका अघि पुर्याउने के धनी नै होइनन् र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्? Viz kapitola |