याकूबको पत्र 2:4 - पवित्र बाइबल4 तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसो गर्यौ भने तिमीहरूलाई आफ्नै बीचमा भेदभाव र कुविचार गरेको दोष लाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 के तिमीहरू आपसमा पक्षपात गरेर दुष्ट विचारले न्याय गर्नेहरू भएनौ र? Viz kapitola |