Online Bible

- Reklamy -




याकूबको पत्र 2:3 - पवित्र बाइबल

3 तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यस बेला तिमीहरूले राम्रा-राम्रा लुगा लगाउने धनी मान्‍छेलाई आदर गर्दै भनौला, “पाल्‍नुहोस्, यहाँ राज होस्” तर गरीबलाई चाहिँ “त्‍यतै उभिराख वा त्‍यहीं भूइँमा मेरो गोडानेर बस,” भनौला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यदि तिमीले सुन्दर लुगा लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीँ उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने,

Viz kapitola kopírovat




याकूबको पत्र 2:3

Následuj nás:

Reklamy


Reklamy