Online Bible

- Reklamy -




याकूबको पत्र 2:22 - पवित्र बाइबल

22 यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिमी देख्‍तछौ, कि तिनका कामहरू सँगसँगै विश्‍वास क्रियाशील थियो, र कामद्वारा नै विश्‍वास पूर्ण भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उनको विश्‍वास र काम सँगसँगै नारिए अनि उनका कामहरूद्वारा कसरी उनको विश्‍वास पूरा भयो, सो तिमीहरू देख्‍दैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमी देख्दछौ, तिनको विश्‍वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्‍वास पूरा भयो।

Viz kapitola kopírovat




याकूबको पत्र 2:22

Následuj nás:

Reklamy


Reklamy