याकूबको पत्र 2:21 - पवित्र बाइबल21 अब्राहाम हाम्रा पूर्वज हुनुहुन्छ। जब तिनले आफ्नो छोरो इसहाकलाई परमेश्वर समक्ष वेदीमा चढाए, उनको कर्मबाट परमेश्वर अघि अब्राहामलाई धार्मिक बनाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जब हाम्रा पुर्खा अब्राहामले आफ्नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हाम्रा पुर्खा अब्राहामकै बारेमा विचार गर। के उनले आफ्ना छोरा इसहाकलाई वेदीमा चढाउने काम गरेर परमेश्वरको अघि उनी ठीक ठहरिएका होइनन् र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र? Viz kapitola |