याकूबको पत्र 2:20 - पवित्र बाइबल20 तिमी मूर्ख व्यक्तिहरू! के तिमीहरूलाई प्रमाण दिनु पर्छ कि बिना कर्मको विश्वास बेकामे हो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मूर्ख हो, कामविनाको विश्वास व्यर्थ हुन्छ भन्ने कुराको प्रमाण चाहन्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मूर्ख हो, कामबिनाको विश्वास व्यर्थै छ भन्ने कुरा के तिमीहरूलाई साँच्चै देखाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ए मूर्ख हो, के कामविनाको विश्वास व्यर्थ हो भनेर तिमी बुझ्दैनौ? Viz kapitola |