Online Bible

- Reklamy -




याकूबको पत्र 2:19 - पवित्र बाइबल

19 तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काँप्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिमीहरू विश्‍वास गर्दछौ कि परमेश्‍वर एउटै हुनुहुन्‍छ। त्‍यो असल हो। भूतात्‍माहरू पनि विश्‍वास गर्छन्‌ र थरथर काम्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 एउटै परमेश्‍वर हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्छौ? यो राम्रो हो। तर यस्‍तो विश्‍वास त दुष्‍टात्‍माहरूले पनि गर्छन् र डरले काम्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 परमेश्‍वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्‍वास गर्छौ; यो असल कुरा हो! दुष्‍ट आत्माहरूले पनि त्यो विश्‍वास गर्छन् र काँप्‍तछन्।

Viz kapitola kopírovat




याकूबको पत्र 2:19

Následuj nás:

Reklamy


Reklamy