Online Bible

- Reklamy -




याकूबको पत्र 2:14 - पवित्र बाइबल

14 मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अँहँ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्‍वास छ” भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मेरा भाइहरू, कसैले विश्‍वास गर्छु त भन्‍छ, तर कुनै कामले पनि आफ्‍नो विश्‍वास देखाउन सक्‍दैन भने के भयो र? के यस्‍तो विश्‍वासले उसलाई बचाउन सक्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र?

Viz kapitola kopírovat




याकूबको पत्र 2:14

Následuj nás:

Reklamy


Reklamy