याकूबको पत्र 2:12 - पवित्र बाइबल12 तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मानिसलाई स्वतन्त्र गराउने व्यवस्थाले खारिएका मानिसले झैँ बोल्ने र काम गर्ने गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर; Viz kapitola |