याकूबको पत्र 2:10 - पवित्र बाइबल10 कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यदि कसैले व्यवस्थाको एउटै कुरा मिच्तछ भने उसलाई पूरै व्यवस्था मिचेको दोष लाग्दछ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्लङ्घन गर्नेजस्तै दोषी हुनेछ। Viz kapitola |