याकूबको पत्र 2:1 - पवित्र बाइबल1 मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशू ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिमीहरू सम्मान्ले भरिएको प्रभु हाम्रा येशू ख्रीष्टलाई विश्वास गर्नेहरू भएका हुनाले तिमीहरूले बाहिरी रूप हेरेर कसैको पनि पक्षपात नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा महिमित प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरू भएकाले पक्षपात नगर। Viz kapitola |