याकूबको पत्र 1:9 - पवित्र बाइबल9 यदि विश्वासी निर्धन भए ऊ गर्वित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 गरीब अवस्थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्छ, त्यस बेला तिमीहरू खुसी होओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दीन अवस्थाका विश्वासीहरूले परमेश्वरले दिनुभएको आफ्नो उच्च अवस्थामा गर्व गरून्, Viz kapitola |